२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

जंगलमा गाडिएको अवस्थामा दुई जना मृत फेला

प्रकाशित मिति : २०७९ आश्विन ३१ गते
File photo.

दाङ / तुलसीपुर उपमहानगरपालिका १३ स्थित जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् ।
दमारगाउँको जंगलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
मल्लका अनुसार उनीहरूको शव आइतबार दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो। असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।
प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि उनीहरूको पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए। उनीहरूको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68