२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरको २९ वटै वडाका अध्यक्षलाई विपद जोखिम न्यूनीकरण तालिम

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते

चितवन / विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा दुई दिने तालिम शुरु भएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम आज समापन हुँदैछ । स्थानीय सरकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको बिपत ब्यबस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले जानकारी दिए ।
उद्घघाटन सत्रमा बोल्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले प्राकृतिक विपदको जोखिमबाट हुने क्षतीबाट बच्न यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्नेमा विस्वास व्यक्त गरे । साथै उहाँले बिना सूचना आउने बिपदबाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह समेत गरे ।
प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न दुई दिने तालिमको आयोजना गरिएको हो । तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने छ ।
कार्यक्रममा बिपद जोखिमहरु बारे बुझाइ, बिपद जोखिम सम्बन्धि नेपाल सरकारका नितिहरु र प्राथमिकताहरु, नेपालमा बिपद जोखिम सुशासन ( सस्थागत र कानुनी प्राबधानहरु ), स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन सुशासन र स्थानीय बिपद जोखिम ब्यबस्थापन ऐन, स्थानीय बिपद जोखिम ब्यबस्थापन समितिको काम र कर्तव्यहरु, स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन कोष सन्चालन कार्यबिधी र बिपद लेखाजोखा मार्गदर्शनका बिषयहरुमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको छ ।
तालिममा भरतपुर महानगरका २९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39