चितवन / चितवनको रामपुरमा म्याजिकको ठक्करबाट दुई जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरस्थित कृषि क्याम्पस अगाडि बिहीबार म्याजिकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डित अनुसार ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याजिकमा सवार स्याङजाका २४ वर्षीय नविन नेपाली र मोटरसाइकल चालक भरतपुर–५ बस्ने ४० वर्षीय यज्ञ शर्मा रहेका छन् ।
भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले भरतपुरतर्फ आउँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रवक्ता पण्डितले जानकारी दिए । दुर्घटनामा घाइते भएका म्याजिकमा सवार नेपालीको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक शर्माको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार राति ८ः१२ बजेको समयमा मृत्यु भएको उनले बताए । म्याजिकमा सवार भरतपुर–२० बस्ने वर्ष २० का आशिष नेपालीको पुरानो मेडिकल कलेज र मोटरसाइकलको पछाडि सवार भरतपुर–५ बस्ने वर्ष ३९ को श्याम खरेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले म्याजिक चालक, म्याजिक र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -

चितवनमा म्याजिक–मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














