चितवन / गठबन्धनको आमसभामा विकास कोइरालाको समर्थनमा प्रर्दशन गरिएको छ । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा विकास कोइराला समुहका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।
कोइरालाको कारबाही फुकुवा गर्न माग गर्दै नाराबाजी भएको हो । गठबन्धनले गेस्ट हाउस चौरमा आयोजना गरेको चुनावी सभामा देउवा लगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी थिए ।
कोइरालाका समर्थकहरुले कारबाही फिर्ता गर लेखिएको व्यानर बोकेर आमसभा स्थलमा प्रदर्शन गरेका छन् । कोइरालाले केही दिन अघि चियापान कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रम आयोजना गरेको भन्दै काग्रेश चितवनले उनलाई कारवाही गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कारवाही फुकुवाको माग गर्दै गठबन्धनको आमसभामा प्रर्दशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51












