२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते
File photo.

धादिङ । धादिङमा शनिबार बोलेरो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
कार्यालयका अनुसार जिल्लाको ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ ज ५५८० नम्वरको पराल बोकेर आएको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्याल रहेको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर अर्यालको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर घाइते हुनेहरुमा सोही ठाउँ बस्ने बोलेरो चालक २० वर्षीय समिर गदेल, ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षीय प्रितम गदेल रहेका छन् । घाइते सबैलाई जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86