२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उग्र्यान न्हुर्बु छ्योलिङ गुम्बामा एमालेको घरदैलो

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते

–सन्तोष तामाङ
चितवन । चितवनलगायत देशैभर राजनैतिक दलहरुको चुनावी माहोल निकै तातिएको छ । दलहरु मतदाताहरुसँग भोट माग्न उनीहरुकै घरदैलो पुग्ने गरेको छ । दलहरु यतिखेर जीत आफ्नो पोल्टामा पार्नका लागि रस्साकस्सी नै गरिरहेको छ ।
यसैबीच, उग्र्यान न्हुर्बु छ्योलिङ गुम्बा नारायणपुरमा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्यका उमेदवार देवी ज्ञवालीले नेकपा एमाले देशको लागि योगदान दिने ठूलो पार्टी भएको बताए ।
कार्यक्रममा बोल्दै ज्ञवालीले एमालेलाई जिताउन आग्रह गर्दै प्रत्येक घरधुरीलाई १० हजार लिटर पानी निःशुल्क गरिने प्रतिबद्धता व्यक्त गरे । उनले ५० युनिटसम्म बिजुली निःशुल्क गर्ने र महिलाको स्वास्थ्यसम्बन्धी सेवालाई विशेष प्राथमिकता राख्ने बताए ।
यस्तै चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उमेवदवार कृष्णभक्त पोख्रेलले गुम्बामा रहेको अधुरो योजनालाई पूरा गर्ने बताए । गुम्बाका लागि पहिले पनि योगदान दिँदै आएको उनको भनाइ थियो भने आगामी दिनमा अझै निरन्तरता दिने जिकिर गरे ।
उनले महिला स्वास्थ्यलाई विशेष प्राथमिकता राखेर सुत्केरी महिलाको निःशुल्क सेवा उपलब्ध गराउने बताए ।


गुम्बाका अध्यक्ष आसमान तामाङले दाताहरुको सहयोगबाट नै गुम्बाको स्तरबृद्धि भएको बताए । अध्यक्ष तामाङले गुम्बाका अधुरो योजना पूरा गर्न अझै पनि दाताहरुको आवश्यकता भएकोले सबैलाई सहयोगको लागि अपिल समेत गरे ।
कार्यक्रममा पूर्व वडाध्यक्ष पदम पाणी सुवेदी, गुम्बाका प्रमुख लामा पेमा वाङ्छु, पुरुषोत्तम नेउपाने, सुनिता अधिकारी, बिमल पौडेल, पुर्णकान्त कोइराला, शुश्मा तामाङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम गुम्बाका अध्यक्ष आसमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने जंगबहादुर तामाङले संचालन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72