नवलपरासी / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज (बिहीबार) बिहान ५ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्वरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्वरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । उक्त बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेका छन् । उक्त, घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

बस र ट्रक एकापसमा ठक्कर : १७ जना घाइते, दुई गम्भीर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













