चितवन । नेपाल पत्रकार महासंघ चितवन र कालिका नगरपालिकाबीच ‘पत्रकार दुर्घटना बीमा’ सम्झौता भएको छ । नगरपालिकाका मेयर विनोद रेग्मी र महासंघको तर्फबाट अध्यक्ष नारायणप्रसाद अधिकारीबीच सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको हो ।
नगरपालिकाका मेयर रेग्मीले नगरपालिका र पत्रकारबीचको सम्बन्ध नवीकरण भएको बताए । उनले प्रतिव्यक्ति १० लाख रूपैयाँ बराबरको दुर्घटना बीमा गरिएको जानकारी दिए ।
राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउनको लागि राज्यको तर्फबाट सानो मद्दत गर्ने प्रयास गरिएको मेयर रेग्मीको भनाइ छ ।
चितवनमा पत्रकार महासंघअन्तर्गत हाल २७६ सदस्य छन् । यसपटक नयाँ सदस्यता वितरणको प्रकृया चलिरहेको र केही पुराना सदस्यहरू पनि पेशाभन्दा बाहिर रहेका हुँदा २७६ मा केही संख्या थपघट हुन सक्ने पत्रकार महासंघ चितवनले जनाएको छ ।
यसअघि खुमनारायण श्रेष्ठ मेयर भएदेखि कालिका नगरपालिकाले हरेक वर्ष चितवनका पत्रकारहरूका लागि दुर्घटना बीमा गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यसपटक पनि बीमाको लागि सम्झौता भएको पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकारलाई कालिका नपाको दुर्घटना बीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72













