चितवन / यही माघ २८ गतेबाट खैरहनीमा संचालन हुन गइरहेको ‘आठौँ खिचरा महोत्सव’मा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव परिसरमा स्वास्थ्य शिविर हुन लागेको महोत्सव स्वास्थ्य उपसमितिका संयोजक भोला चौधरीले जानकारी दिए ।
उक्त शिविरमा विशेषज्ञ डाक्टरहरुबाटै स्वास्थ्य परीक्षण हुने छन् । चौधरीका अनुसार महोत्सव अवधिभर हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विशेषज्ञ सेवासहितको निःशुल्क औषधि उपलब्ध गराइने छ । स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह, नाक, कान, घाँटी तथा थाइराइड, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, क्यान्सर रोगका बिरामीहरुका लागि स्क्रिनिङलगायतको सेवा लिन सकिने उनले बताए ।
तालिकानुसार महोत्सवको पहिलो दिन पुस २८ गते वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा पुष्प चौधरीमार्फत स्वास्थ्य परीक्षण गर्नेछन्। दोस्रो दिन पुस २९ गते बरिष्ठ, छाती, पेट, मुटु, मधुमेह र उच्च रक्तचाप तथा थाइराइड विशेषज्ञ डा गौरीराम महतोले चेकजाच गर्ने आयोजक संस्था केयर पोलिक्लिनिकका मानसिंह चौधरीले बताए । भरतपुर आखा अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविर हुनेछ ।
पुस ३० गते हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रितम चौधरीमार्फत स्वास्थ्य परीक्षण हुने उनले बताए। यस्तै माघ २ गते नाक, कान, घाँटी तथा थाइराइड विशेषज्ञ डा विकास पाण्डे र डा अमित चौधरीले स्वास्थ्य गर्ने उनले बताए। माघ ४ गते हाडजोर्नी नशा, मेरुदण्ड, जोर्नी प्रत्यारोपण तथा क्यान्सर रोग विशेषज्ञ डा अरुण सिग्देलले स्वास्थ्य परीक्षण गर्ने छन् ।
सोही दिन भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर स्क्रिनिङ कार्यक्रम रहेको चौधरीले बताए । चितवनमा भइरहेको रगत अभावलाई कम गर्न माघ ३ गते बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए। थारु कल्याणकारीणी सभा क्षेत्र नं. ७ र केयर पोलिक्लिनिक प्रालिको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।
साधारण चिकित्सा सेवा भने डा अभिनाशकुमार रायबाट महोत्सव अवधिभर हरेक दिन हुनेछ। आयोजकले शिविरबाट सेवा लिन सबै जिल्लाबासीलाई आग्रह गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

खिचरा महोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86









