चितवन / आर्थिक वर्ष २०७९÷८० को छ महिनामा सवारी दुर्घटनाबाट चितवनमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट छ महिनामा १९३ वटा सवारी दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए ।
प्रमुख अधिकारीका अनुसार मृत्यु हुनेहरुमा ३६ पुरुष, ६ महिला, दुई बालक र एक बालिका रहेका छन् । दुर्घटनाबाट १०७ गम्भीर घाइते र २४० सामान्य घाइते भएको उनले बताए । दुर्घटनामा २७७ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १५२ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३५, जिप र कार ४२, माइक्रो ७, टेम्पो अटो रिक्सा ९, बस १५ , ट्याक्टर ४, साइकल ५३, ट्रिपर ४ र अन्य ८ दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यात्रुको गल्तीबाट ५, ओभरटेकबाट तीन वटा, सडकको अवस्थाका कारण ७, मापसेबाट ६ वटा दुर्घटना भए भने चालकको लापरवाहीको कारण तीन दुर्घटना भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सवारी दुर्घटना : छ महिनामा ४५ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









