२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

प्रेस युनियन बागमती प्रदेशमा पुरीको नेतृत्व

प्रकाशित मिति : २०७९ माघ २५ गते

चितवन / प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले सिन्धुपाल्चोकका युवराज पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा धादिङकी गोमा थापा, मकवानपुरका सुजन बिडारी, नुवाकोटका श्रीराम नेपाल, महासचिवमा चितवनका पूर्ण शर्मा निर्वाचित भएका छन् ।
त्यसैगरी सोही कार्यसमितिको सचिवमा चितवनका रमेश पौडेल र सरिता पौडेल र कोषाध्यक्षमा धादिङका विकास रौनियार निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा गंगा पौडेल, दिपेश चौधरी, नवराज मिश्र, विश्वनिधि अर्याल, समीक्षा पाण्डे, हरि न्यौपानेलगायतका चयन भएका हुन् ।
यसअघि सो महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52