नवलपुर / स्वास्थ्य सेवाबाट वञ्चित गाउँपालिका वडा नं. ३ को विभिन्न ठाउँका ४२० जनाले स्वास्थ्य लिएका छन् । वडा नं. ३ अन्तर्गत भलायटार, गैरी, खसुवाटार माथिल्लो र तल्लो सिंगुवा, धारापानी, नयाँ गाउँमा दुई दिन (शुक्रबार र शनिबार) उक्त शिविर गरिएको हो । गंंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपाल र बुलिङटार गाउँपालिकाले संंयुक्त रुपमा शिविर आयोजना गरेको हो ।
शिविरमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. शंकर ढकाल, वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रुपेश श्रेष्ठ, डा. अमित श्रेष्ठ लगायतको टिमले स्वास्थ्य परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । शिविरमा हाड्जोर्नी, नशा रोग, कलेजो रोग, पेट रोग, उच्च रक्तचाप र मधुमेह रोगसम्बन्धी स्वास्थ्य परीक्षण साथै सचेतनामुलक कार्यक्रम गरिएको थियो ।
हड्डी खिईएको विरामी, नशा च्यापिएको, हड्डीको संक्रमण, प्यारालाइसिस, कलेजो रोग, पेट रोग, उच्च रक्तचाप, दम रोग, मधुमेह रोगबाट प्रभावित विरामीहरु बढी भएको चिकित्सकहरुले जनाएको छ । शिविरमा उपचारका लागि आएका विरामीलाई अतिरिक्त उपचारका लागि अस्पताल रिफर गरिएको छ ।
विरामीहरुका लागि गुणस्तरीय सेवा र विशेष छुट प्रदान गर्ने हस्पिटलका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. शंकर ढकालले बताए । चिकित्सकले सकेसम्म रोग लाग्नै नदिनतर्फ ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।
यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, वडा नं. ३ का अध्यक्ष विष्णु विर जर्घामगर, स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।
आगामी दिनमा शिविरलाई निरन्तरता दिँदै लगिने फाउण्डेसनका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले बताए । शिविरको प्राविधिक सहयोग भरतपुरमा रहेको मनकामना हस्पिटल प्रालिले र स्थानीय संयोजन बुलिङटार जेसीजले गरेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बुलिङटारको स्वास्थ्य शिविरमा ४२० लाभान्वित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39














