–बबिलाल तामाङ
राप्ती । राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले भण्डारा अस्पताल परिसरमा रहेको आँखा उपचार केन्द्रको अनुगमन गरेका छन् । राप्ती नगरपालिकाका जनसमुदायलाई लक्षित गरी स्थापना गरिएको आँखा उपचार केन्द्रमा नगरप्रमुख लामाले आइतबार अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा नगर प्रमुख लामाले सम्पूर्ण नगरवासीलाई आँखाको जाँच गर्नका लागि आँखा उपचार केन्द्रमा आउन आग्रह गरे । पछिल्लो समय मोवाइल, कम्प्युटर तथा विद्युतिय सामानमा धेरै समय बिताउने भएकाले त्यसको प्रत्यक्ष असर आँखामा पर्ने उनको भनाइ थियो ।
मानिसको आँखा सबैभन्दा संवेदनशील अंग भएकाले त्यसको सुरक्षा गर्नु आवश्यक रहेको बताउँदै बेलाबेलामा परीक्षण गर्नुपर्ने उनले जिकिर गरे । उक्त केन्द्रमा नियमित उपचारको लागि सेवाग्राही बढ्दो क्रम रहेकोमा खुशी व्यक्त गरे ।
उनले आँखाको परीक्षणसहित अप्रेशनसम्म गर्नुपर्ने भएमा संख्याको आधारमा भण्डारामा नै व्यवस्था भएको जानकारी दिए । पाँच जनाभन्दा बढी विरामी भएमा आवश्यक प्रविधिसहित आँखा अस्पताल व्यवस्थापन टोलीले भण्डारामा आई उपचार गरीदिने प्रतिवद्धता जाहेर गरेको बताए ।
केन्द्रमा १७ जनासम्म आँखाका विरामी आउने र बिस्तारै गति लिँदै गरेको बताइएको छ । अहिले नियमित ६ जना भन्दा बढी आउने गरेको छ । आँखा परीक्षण केन्द्र भण्डारामै स्थापना भएसँगै नगरवासीहरु शहर केन्द्रित ठूलो अस्पतालमा धाउनु पर्ने बाध्यता हटेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मेयर लामाद्वारा आँखा उपचार केन्द्रको अनुगमन, परीक्षणका लागि आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













