नेपाल टप बने खरेल, नगद २० हजार पुरस्कार प्रदान
मकवानपुर । हेटौंडा सिटी कलेजमा अध्ययनरत दिनेश खरेलले विएससी सिएसआईटी संकायको पहिलो सेमेस्टरको नतिजामा नेपाल टप गरेका छन् । खरेलले विएससी सिएसआईटी संकायको पहिलो सेमेस्टरमा ८९.९ प्रतिशत अंक ल्याई नेपाल टप गरेका हुन् ।
कलेजले आइतबार एक कार्यक्रमबीच खरेललाई प्रशंसा पत्रसहित कलेजका संस्थापक अनिल पाण्डेले व्यक्तिगत रुपमा २० हजार नगद समेत प्रदान गरिएको थियो । उक्त पुरस्कारबाहेक कलेजले एक सेमेस्टरको मासिक शुल्क समेत मिनाहा गरेको कलेजका प्राचार्य श्री बहादुर कार्कीले जानकारी दिए ।
त्रिभूवन विश्वविद्यालय अन्तरगत विएससी सिएसआईटी संकायमा अध्ययनरत खरेल २०७८ का व्याज हुन् । उनी अहिले तेस्रो सेमेस्टरमा अध्यननरत छन् ।
कलेजका संस्थापक अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अनिल पाण्डे, कलेजका प्राचार्य श्री बहादुर कार्की, पुरस्कृृत खरेलका बुबा दीपक खरेल, विएससी सिएसआईटी संकायका विभागीय प्रमुख नरेशनाथ योगी, सञ्चारकर्मी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
सिटी कलेजले एक दशकदेखि मकवानपुरमै पहिलो पटक विएससी सिएसआईटी संकायमा पठनपाठन गर्दै आइरहेको थियो । कजेलमा नर्सरी देखी स्नातकसम्मको पढाई हुने संस्थापक अध्यक्ष पाण्डेले बताइन् ।
- ADVERTISEMENT -


- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













