२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

होली भिजन अन्तर विद्यालय फुटबलको सेमिफाइनलमा

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते

चितवन / होली भिजन स्कुल भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै प्रतियोगितामा सनराइज इंग्लिस स्कुलले लगातार दोस्रो जित हात पारेको छ ।
आज सम्पन्न पहिलो खेलमा होली भिजनले स्काई राइडरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । होली भिजनले १–० को जित निकालेको हो । उसको जितमा प्रशान्त गिरीले गोल गरे ।
पहिलो हाफको २२ औं मिनेटमा गिरीले गरेको गोल नै निर्णायक बन्यो । उनी नै म्यान अफ दि म्याच चुनिए ।
यस्तै आजको दोस्रो खेलमा सनराइजले ग्राण्डी स्कुलविरुद्ध ४–० को सहज जित निकाल्यो । सनराइजको जितमा उज्ज्वल पटेलले २ तथा सुलभ श्रेष्ठ र मनबहादुरले समान एक–एक गोल गरे । सनराइजका उज्ज्वल म्यान अफ दि म्याच भए ।
सनराइजले अब सेमिफाइनल प्रवेशका लागि ग्रीनल्याण्ड पब्लिक स्कुलको सामना गर्नेछ । खेल बुधबार अपरान्ह ५ बजे हुनेछ । त्यसअघि बुधबार नै पहिलो खेलमा जनप्रिय स्कुल र कालिका स्कुल भिड्नेछन् ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34