धनगढी / सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको अपराह्न ५ बजेर ३३ मिनेटको समयमा उपचारको मृत्यु भएको जानकारी दिइन् ।
यस्तै, सो दुर्घटनामा परेर उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलममा नै मृत्यु भएको र मृतक दुबै जनाको शव शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ) को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदैछ । उनीहरुको अवस्था स्थिर जनाइएको छ ।
- ADVERTISEMENT -

कानून मन्त्री सिंहको सवारी दुर्घटनामा मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













