चितवन / अभिषेक चर्च रहजरले र्छैठौं चितवन च्याम्पियनसिपको विजयी सुरुवात गरेको छ ।
एभरेष्ट क्लब चितवनको आयोजनामा मंगलबारबाट सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा रजहरले नारायणी मोटर्स युनिक एफसीलाई टाइब्रेकरमा पराजित गरेको हो । रजहरले युनिकलाई टाइब्रेकरमा ४–१ ले निराश बनायो ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा रजहरका चारै खेलाडीले गोल गर्दा युनिकका सौरभ प्रजा र अमिर केसीको प्रहार रजहरका अनुप रानाले बचाए ।
त्यसअघि निर्धारित समयमा १–१ गोल भएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलमा रजहरले अग्रता लिएको थियो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा रोजल दाहालले युनिकका लागि बराबरी गोल फर्काए पनि हार टार्न सकेनन् । रजहरका गोलरक्षक अनुप राना म्यान अफ दि म्याच भए ।
च्याम्पियनसिपमा बुधबार पनि एक खेल हुनेछ । बुधबार केबिए ग्लोबल भरतपुर फुटबल क्लब बिएफसी र स्टार स्पोर्ट्स क्लब बरुवा माडी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छैठौं चितवन च्याम्पियनसिप : रजहरको विजयी सुरुवात

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













