चितवन / एभरेष्ट क्लब छैठौं चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षलयमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा बिवाईसी जु एफसीविरुद्ध २–१ को रोमाञ्चक जित हात पार्दै एभरेष्टले सेमिफाइनलमा स्थान बनाएको हो ।
एभरेष्टको जितमा दुबै गोल सुरेशले गरेका थिए भने जुगेडीका दिपेश आलेले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तिनै गोल दोस्रो हाफमा भयो । खेलको ६८ औं मिनेटमा सुरेशले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । उनले फोफोना इब्राहिमको थ्रु बलमा जाली चुमाए ।
७९ औं मिनेटमा जुगेडीले बराबरी गोल फर्कायो । उसका लागि दिपेशले सुन्दर गोल गरे । रोमाञ्चक बनेको खेलको अतिरिक्त ७ मिनेटको अन्तिम मिनेटमा सुरेशले गोल गरे । अनमार्क रहेका सुरेशले कुनै गल्ती नगरी गोल गर्दै जुगेडीलाई स्तब्ध बनाए । सुरेश नै म्यान अफ दि म्याच भए ।
एभरेष्टले अब दोस्रो सेमिफाइनलमा सूर्यपुर एफसी कालिका १ को सामना गर्नेछ । खेल १४ गते हुनेछ । त्यस अघि बुधबार पहिलो सेमिफाइनलमा रड्स एफसी र गैंडाकोट एफसी भिड्नेछन् ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छैंठो चितवन च्याम्पियनसिप : एभरेष्ट क्लबले सेमिफाइनल खेल्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













