चितवन / युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार–२०८० बाट चितवनका पत्रकार विवेक पोख्रेल सम्मानित भएका छन् । पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्वपूर्ण योगदान पु¥याए वापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो ।
भरतपुर–२० मा नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा आयोजित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्मका अध्यक्ष अधिवक्ता लेखनाथ भुसालले खादा ओडाएर प्रमाणपत्र र नगद १० हजारसहित पोख्रेललाई सम्मान गरेका हुन् ।
भरतपुर– २५ रहेको युवा आधुनिक सामूहिक खेतीले यसै वर्षदेखि कृषि सम्मान पुरस्कारको सुरुवात गरेको छ । ०७७ सालमा स्थापना भएको सो फर्ममा २५ युवाले सय बिघाभन्दा बढी जग्गामा खेती गर्दै आएको संस्थाका सचिव सुमन सुवेदीले जानकारी दिए ।
उनले कृषि सम्मान पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने बताए । कृषिलगायतका विषयमा चितवनबाट पत्रकारिता गर्दै आएका पोख्रेलले कृषि सेरोफेरो र डेरी चौतारी रेडियो कार्यक्रसमेत उत्पादन गर्दै आएका छन् । जुन किसानको विचमा लोकप्रिय मानिन्छ ।
नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्षदेखि कार्यरत पोख्रेल पश्चिम चितवन पत्रकार मञ्चका सह सचिव समेत हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकार पोख्रेललाई कृषि सम्मान पुरस्कार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














