२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा १ को मृत्यु ६ घाइते

प्रकाशित मिति : २०८० भाद्र १६ गते

धनगढी / छुट्टाछुट्टै दुर्घटनामा १ को मृत्यु ६ जना घाइते भएको छ । धनगढीमा भएको अटो दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ हो भने पाल्पाको दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढीको दुर्घटनामा मृत्यु हुनेमा अटो चालक ५० वर्षीय गंगा केसी रहेका छन् भने शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो दूर्घटना भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै पाल्पामा भएको जिप दुर्घटनाका ६ जना घाइतेको पूरा विवरण आउन बाँकी रहेको छ । उनीहरुलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका हुन् ।

गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51