२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

कक्षा १२ को परीक्षा समय परिवर्तन

प्रकाशित मिति : २०८० भाद्र २० गते
- ADVERTISEMENT -

काठमाडौँ / कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका परिवर्तन भएको छ ।

आज (बुधबार) एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -