२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजबाट अनिश्चितकालीन विद्यालय बन्द

प्रकाशित मिति : २०८० आश्विन ३ गते
Sketch

चितवन / रत्ननगरका तीन शिक्षक संगठनले आज (बुधबार) देखि काठमाडौंमा हुने शिक्षकहरुको आन्दोलनबारे जानकारी गराउँदै यहाका मेयरलाई ज्ञापनपत्र बुझाएका छन् । विद्यालय बन्द गरेर आन्दोलनमा होमिने तयारी गरेका शिक्षक संगठनहरु मेयर प्रलाद सापकोटालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रत्ननगर, नेपाल शिक्षक संघ रत्ननगर, एकीकृत अखिल नेपाल शिक्षक संगठन रत्ननगरले सयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुनुपर्ने भएकाले रत्ननगर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चित कालका लागि बन्द हुने उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल शिक्षक महासंघ सँग नेपाल सरकारले विगत विभिन्न समयमा गरेका सम्झौताको प्रतिकूल हुनेगरी ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संघीय संसदमा पेश गरेको प्रति असहमति जनाउदै महासंघले असोज ३ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछ ।

रत्ननगर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरी आन्दोलन प्रति ऐक्यवद्धता र समर्थन सहित काठमाडौं केन्द्रित कार्यक्रममा सम्पूर्ण शिक्षक सहभागी हुनुपर्ने भएकोले २०८० असोज ३ गते अनिश्चितकालीन विद्यालय बन्द हुने जानकारी गराउदछौं ज्ञापनपत्रमा भनिएको छ । साथै रत्ननगर नगरपालिकाद्वारा शिक्षा दिवसको अवसरमा गरिने सम्पूर्ण कार्यक्रमहरुमा शिक्षक संघ र संगठनहरुको सहभागिता र समर्थन नरहने जनाइएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रमेशचन्द्र आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष दधिराम पौडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश भट्टले मेयर सापकोटालाई ज्ञपनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझेपछि मेयर सापकोटाले शिक्षकहरुको माग जाहेज भएपनि विद्यालय बन्द गर्न नहुने बताए । आन्दोलनमा प्रतिनिधिमुलक तरिकाले सहभागी हुनुहोस शिक्षकहरुलाई आग्रह गर्दै उनले भने विद्यालय बन्द गर्दा सन्देश राम्रो जादैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89