२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा भोलिदेखि तीन दिने ‘महिला उद्यमी मेला’ सुरु

प्रकाशित मिति : २०८० आश्विन ५ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवन, महिला उद्यमी विकास समितिको आयोजनामा तीन दिने ‘महिला उद्यमी मेला २०८०’ हुने भएको छ । उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ उक्त मेला शनिबारदेखि (असोज ६ देखि ८) सोमबारसम्म संचालन हुने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुनारायण श्रेष्ठले जानकारी दिए ।

उद्यमी मेलामा विशेषगरी चितवन, मकवानपुर, नवलपुर, तनहूं, लगायत बागमति प्रदेशका महिलाहरुलाई लक्षित गरिएको छ । उद्यमशिलतातर्फ उन्मुख महिला, महिला उद्यमशिलता तथा उत्पादनहरुमा चासो राख्नेलाई प्राथमिकता राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

- ADVERTISEMENT -

Advertisement

आयोजकका अनुसार ६ हजार दर्शकहरुले मेलाको अवलोकन गर्ने र मेला समयावधि भर करिव १५ लाखसम्मको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

मेलामा ३४ वटा स्टल रहने छन् भने प्रदर्शन गरिने बस्तु र लगानीको आधारमा ३ किसिमका स्टलहरुको व्यवस्था गरिएको छ ।

एकल महिला, दुर्गमका महिलालगायतका स्टलहरुलाई निःशुल्क उपलब्ध गराइने छ भने आरक्षित स्टल मध्ये हस्तकला, लघु घरेलु उद्यम, कृषिसँग सम्बन्धित प्रदर्शकहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68