२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पत्रकार र कार्यालय प्रमुखहरु बीच शुभकामना आदानप्रदान [with video]

प्रकाशित मिति : २०८० मंसिर ४ गते

चितवन / चितवनका पत्रकार र विभिन्न कार्यालयका प्रमुखहरु बीच विजयादशमी, दीपावली, नेपाल सम्वत, छठपर्व लगायत चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठको आयोजनामा आइतबार उहाँको आफ्नै निवासमा चाडपर्वको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष श्रेष्ठले हिजोको पत्रकारिता निकै कठिन र चुनौतिपूर्ण भएको बताए । समाज रुपान्तरण र देशलाई योगदान दिने हेतुले आफ्नो महत्वपूर्ण समय पत्रकारितामा खर्चेको उनको भनाइ थियो । २०४३ सालदेखि पत्रकारिता गरेका उनले जीवनका भोगाइहरु प्रकाश पारेका थिए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले चाडपर्वको शुभकामना व्यक्त गर्दै पूर्वअध्यक्ष श्रेष्ठको योगदानको सदैव कदर हुने बताए । शुभकामना आदानप्रदानले सबै पत्रकारलाई एकै ठाउँमा उभ्याइ भाइचारा सम्बन्ध सुमधुर हुने उनको विश्वास थियो ।
कार्यक्रममा बागमती प्रदेश सभासद माया श्रेष्ठ, सशस्त्र प्रहरी बलका डिएसपी विनोद खतिवडा, नेपाल प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मी, विभिन्न जातीय पत्रकार संगठनका प्रमुखहरु, अग्रज पत्रकार गणशेखर शर्मा, दिपक आचार्य, रमेशकुमार पौडेल लगायतले शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले पत्रकारबाट गरिएको शुभकामना आदानप्रदान चितवनमै पहिलो भएको जिकिर गरे । उनीहरुले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09