चितवन / जिल्ला खेलकुद बिकास समिति चितवनले खेल पत्रकार र पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।
समितिले आज (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको हो ।
समितिले पत्रकारिताको माध्यमबाट चितवनको खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै खेल पत्रकार सुशिल पन्तलाई सम्मान गरेको हो । चितवनको पहिलो रेडियो सिनर्जी एफएममा कार्यरत पन्त खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य हुन् ।
यस्तै सातौं दक्षिण एसियाली कराँते प्रतियोगिताका पदक विजेता खेलाडीहरु पनि सम्मानित भएका छन् । समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो ।
पार्वतीले २१ वर्ष मुनी ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी थिईन् । यस्तै निक्षाले २१ वर्ष मुनी ४० केजी तौल समूहमा रजत पदक जितेकी थिईन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ’सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङलगायतले सम्मान गरेका हुन् ।
- ADVERTISEMENT -

खेल पत्रकार सुशील पन्तसहित पदक विजेता खेलाडीलाई सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













