२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

नेपाल टप भएकोमा बाजागाजासहितको र्याली

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते

मकवानपुर / हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले सर्वोकृष्ट नतिजा निरन्तर हाँसिल गर्न सफल भएको भन्दै बुधबार हेटौंडामा बाजागाजासहितको र्याली निकालेको छ ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको बीबीए पाँचौं सेमेस्टरको नतिजामा मकवानपुर बहुमुखी क्याम्पस नेपाल टप हुन सफल भएको खुशीयालीमा बुधबार र्याली निकालिएको हो ।

- ADVERTISEMENT -

Advertisement

बीबीए पाँचौ सेमेस्टरमा ५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए । क्याम्पसकी छात्रा इरा लामा, इशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याएका हुन् ।

मकवानपुर बहुमुखी क्याम्पसका अध्ययनरत विद्यार्थी, प्राध्यापकलगायतको सहभागितामा नगर परिक्रमा गरी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, बीबीए सातौ सेमेष्टरमा पनि मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा श्रृष्टि महर्जनले जीपिए ४ ल्याउँदै नेपाल टप भएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11