२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

प्रकाशित मिति : २०८० चैत्र १७ गते

चितवन / त्रिशूलीमा नदीमा खस्दा ट्याक्सी पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको उक्त ट्याक्सी आज (शनिबार) बिहान सवा ७ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिचय नखुलेको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22