२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

भोलि इक्यान चितवन र खेल पत्रकारबीच फुटसल हुने

प्रकाशित मिति : २०८१ असार १७ गते
File photo.

चितवन / चितवनका शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीच फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता भोलि (मंगलबार) खेलकुद पत्रकार दिवसको दिन हुनेछ । प्रतियोगितामा नेपाल शैक्षिक परामर्श संघ चितवनको दुई तथा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको दुई गरी चार टोली सहभागी हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रतियोगिता भरतपुर ७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्टस जोनमा हुने संघका अध्यक्ष दीपकचन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रम बिहान ७.३० बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी र मेडल प्राप्त गर्नेछ । ईक्यानको वार्षिक क्यालेन्डर अनुसार नै प्रतियोगिता आयोजना गरिएको भट्टाराईले बताए । खेल क्षेत्रको विकासमा पत्रकारहरुको भूमिकालाई मुल्याङ्कन गर्दै ईक्यानले यस कार्यक्रमलाई वार्षिक क्यालेन्डरमा नै समावेश गरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37