२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

जवरजस्ती करणी गरेको आरोपमा १० वर्ष कैद

प्रकाशित मिति : २०८१ असार १९ गते

मकवानपुर / जवरजस्ती करणी गरेको ठहर गर्दै एक पुरुषलाई १० वर्ष कैद सजायको फैसला सुनाइएको छ । बौद्धिक अपांगता भएकी एक युवतीलाई जवरजस्ती करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ती पुरुषलाई १० वर्ष कैद सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मकवानपुरको बकैया गाउँपालिका–३ बस्ने ५० वर्षीय चतुरमान गोलेलाई मंगलबार १० वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अदालतका अनुसार, युवतीलाई जवरजस्ती करणी गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा ३ वर्ष गरी गोलेलाई १० वर्ष कैद फैसला गरिएको हो ।

साथै अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश पनि दिएको छ ।

२०८० पुस २६ गते गोलेले युवतीलाई जवरजस्ती करणी गरेका थिए । गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20