२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल र बंगलादेश भिड्दै

‘पेनाल्टी सुटआउट’मा भारत पराजित
प्रकाशित मिति : २०८१ कार्तिक १२ गते

काठमाडौं / साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आइतबार साँझ भएको सेमिफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’मा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल कार्तिक १४ गते बुधवार हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

अब नेपालले फाइनलमा बंगलादेशसंग भिड्नेछ । निर्धारित समयमा खेल १(१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रतियोगितामा फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सिमित भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99