२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

जुवा खेल्ने १२ जना पक्राउ

साढे ८ लाख नगद बरामद
प्रकाशित मिति : २०८१ कार्तिक १९ गते
file photo.

काठमाडौं / मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट आइतबार राति उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूहरुमा जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं। ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन सोही स्थान बस्ने वर्ष ५६ का राजु लालचन, वर्ष ५० का जेम्स हिराचन, वर्ष ५३ का गुन्ज हिराचन, वर्ष ६० का दल बहादुर हिराचन, वर्ष ५० का विश्वलालचन रहेको छन् ।

यस्तैगरी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ५९ का आईत ज्वारचन, जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन, सोही स्थान बस्ने बस्ने वर्ष ५० का कविन ज्वारचन, वर्ष ६५ का याम प्रसाद मगर, वर्ष ४० का सन्तोष लालचन, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ६० का कमल हिराचन रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20