२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

राईजिङ गोल्डकपको शुभारम्भ, पहिलो खेलमा आँबुखैरेनी विजयी

प्रकाशित मिति : २०८१ माघ १३ गते

चितवन / चितवन–११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकपको शुभारम्भ भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ । आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३–२ ले हराएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे । भरतपुर २४ का गणेश हमाल र आशिष तामाङले गोल गरे पनि हार टार्न सकेनन् ।

आँबुखैरेनीका कप्तान शान्त प्लेयर अफ दि म्याच भए । यो जितपछि आँबुखैरेनी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही र सूर्यपुर एफसी कालिका भिड्नेछन् ।

१९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37