२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते
file photo.

काठमाडौं / अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताएका छन् । प्रतियोगितामा नेपाल र म्यानमारसँगै लेबनान र किर्गिस्तानले पनि सहभागिता जनाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

फाइनलमा पुगेका दुवै टोलीले लिग चरणमा लेबनान र कीर्तिस्तानलाई हराएका थिए । नेपाल र म्यानमारबीचको खेल भने बराबरीमा सकिएको थियो ।

नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । यसअघि यी टोलीबीच तीन पटक भेट भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो । यसर्थ नेपाल आज घरेलु मैदानमा हराएर इतिहास रच्ने दाउमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46