२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

डेढ क्वीन्टल बढी गाँजासहित दुई ट्रकसहित दुई युवक पक्राउ

प्रकाशित मिति : २०८१ चैत्र ९ गते
file photo.

काठमाडौं / झापा जिल्लाको मेची राजमार्गस्थित बुद्धशान्ति गाउँपालिका–४ मा ठूलो परिमाणमा गाँजासहित दुईवटा ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले शुक्रबार गरिएको अपरेशनमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ का महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेका छन् ।

- ADVERTISEMENT -

Advertisement

इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनि ट्रकलाई सुरक्षाकर्मीहरूले रोकेर जाँच गर्दा, ५७ वटा बोरामा भरिएको १६३६ किलो गाँजा फेला परेको थियो । सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापाको संयुक्त टोलीले अपरेशन सफल बनाएको हो ।

साथै, पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81