Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिकानगरमा ४०५ जनाको निःशुल्क आँखा जाँच, ४२ जनामा मोतिया विन्दु

प्रकाशित मिति : २०८१ चैत्र २७ गते

चितवन / कालिकानगर नगरपालिकाको पदमपुर स्वास्थ्य चौकीमा ४ सय पाँच जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । पदमपुर स्वास्थ्य चौकी वरपर रहेका विपन्न तथा गरिब परिवारलाई लक्षित गर्दै मंगलबार निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रसु पियाले जानकारी दिइन् ।

आँखा शिविरमा ४२ जनामा मोतिया विन्दु देखिएको थियो भने ३४ जनालाई सोही दिन नै अस्पताल पठाइएको थियो । ५३ जनालाई चश्मा र निःशुल्क औषधी वितरण गरिएको अध्यक्ष पियाले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको प्रमुख अतिथि लायनका एमजेएफ दुर्गा लक्ष्मी श्रेष्ठ रहेकी थिइन् । कार्यक्रमको संयोजकत्व क्लबका नैना मास्केले गरेकी थिइन् । शिविरमा वरिष्ठ नेत्र सहायक डा सुभाष सापकोटाले विरामीहरुको आँखा परीक्षण गरेका थिए ।

कार्यक्रममा आँखा बैंक कोर्डिनेटर छाया श्रेष्ठ, लायन्स क्लब अफ नारायणगढ नारायणीका पूर्व अध्यक्ष विना श्रेष्ठ, सचिव निरा श्रेष्ठ, कोषाध्यक्ष संगीता श्रेष्ठ र कोशिला धिताल, रन्जना श्रेष्ठ, पदमपुर स्वास्थ्य चौकीका प्रमुख हरिचन्द्र पोख्रेल, कालिकानगरका वडा नं. ४ का कार्यवाहक वडाध्यक्ष बाबुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रसु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो । विशुद्ध समाज सेवामा समर्पित लायन्स क्लबहरुले कालिकानगरमा यसअघि पनि आठ क्लबहरुको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98