Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मर्निङ वाकमा निस्किएकी दुई महिलाको मृत्यु

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते

काठमाडौं / घरबाट मर्निङ वाकका लागि निस्किएकी दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा आज (शुक्रबार) बिहान पौने ६ बजे कारले ठक्कर दिँदा उनीहरूको घटनास्थल नजिकै मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तपुर निवासी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको उपचारका क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । दुर्घटना अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा भएको हो ।

- ADVERTISEMENT -

Advertisement

घाइते दुबै जनालाई तत्काल जिल्ला अस्पताल, तौलिहवा लगिँदै थियो तर उपचार सुरु हुनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि कार चालक सैनामैना नगरपालिका–५, रुपन्देहीका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05