२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेयर बालेन र उपमेयर सुनिताबीच भेटवार्ता

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलबीच छलफल भएको छ ।

छलफलमा लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउने विषयमा कुराकानी भएको स्रोतले बतायो । मेयर उपमेयरको छलफलमा अबदेखि मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

वडाध्यक्षहरू सहितको बैठक करिब ४ घण्टासम्म चलेको बताइएको छ । वडाध्यक्षसँगको छलफलपछि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो । यससँगै मेयर र उपमेयरबिच करिब अढाई महिनादेखिको संवादहीनता तोडिएको छ ।

छलफलमा उपमेयर डङ्गोलले कार्यपालिका बैठक र नगरसभा नबोलाएकोमा असन्तुष्टि जनाएकी थिइन् । उपमेयरको असन्तुष्टिमा मेयरले अब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्ने बताएका थिए । मेयर बालेनले छलफललाई निरन्तरता दिने बताएका थिए ।

काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89