२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि लामिछानेले भने– ‘किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा दण्डपूर्वक जेल हाले’

प्रकाशित मिति : २०८२ असार ७ गते
File photo.

काठमाडौं / रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।

लामिछानेले आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गर्दै राजनीतिक स्वार्थवश आफूलाई अहिले अलग पारिएको जिकिर गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको भन्दै सहकारी ठगी अभियोगमा आफूमाथि चलेको कानुनी कारबाहीको विरुद्धमा र आफ्नो पक्षमा बचाउ गरेका छन् ।

रवि लामिछानेले वक्तव्यमा भनेका छन्, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो । त्यो पनि छलपूर्वक, बलपूर्वक ।’

यस्तो छ लामिछानेको वक्तव्यको पूर्णपाठ –

रवि-लामिछानेकाे-अपिल_V2c

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45