२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चेक बाउन्समा सांसद सुमनविरुद्ध पक्राउ पुर्जी

प्रकाशित मिति : २०८२ असार ८ गते
- ADVERTISEMENT -

काठमाडौं / लुम्बिनी प्रदेशकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी जनमत पार्टीकी प्रदेशसभा सदस्य हुन् ।

पर्सा जिल्ला अदालतले जेठ १६ गते रायमाझीलाई फरार प्रतिवादीका रूपमा देखाउँदै पक्राउ पुर्जी जारी गरेको हो । अदालतको आदेशका आधारमा असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीको घरठेगाना खानतलासी गरी पक्राउ गर्न पत्राचार गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएकी थिइन् । रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएर चेक दिएकी थिइन् । तर, ती चेक बैंकमा साट्न जाँदा रकम नभएकाले बाउन्स भएको जनाइएको छ ।

अदालतको आदेशमा रायमाझीलाई पक्राउ गरी अदालतमा बुझाउन भनिएको भए पनि बर्दिया प्रहरीले अहिलेसम्म पत्र प्राप्त नभएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88