२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

नेपाल प्रहरीका २२ जना सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

प्रकाशित मिति : २०८२ श्रावण ११ गते

काठमाडौं / नेपाल प्रहरीका २२ कर्मचारीहरू गैरहाजिर हुँदै सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम (२) अनुसार प्रक्रिया पूरा गरी कार्यालयले सूचना टाँस गरिसकेको भए पनि सम्बन्धित प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएकाले आइतबार सार्वजनिक सूचना जारी गरिएको कार्यालयको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

‘तपाईंहरू देहायका प्रहरी कर्मचारीहरू आफूखुशी गैरहाजिर रहेको अवस्थामा कार्यालयको सम्पर्कमा नआएकाले सात दिनभित्र आफैं गैरहाजिर हुनुको कारण खोली, सन्तोषजनक स्पष्टिकरण सहित कार्यालयमा हाजिर हुन आउनु होला । यदि तोकिएको समयसीमाभित्र स्पष्टीकरण नदिई हाजिर नभएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गत कसुर मानेर नियम १०९ को उपनियम (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही अगाडि बढाइने छ ।’ – सूचनामा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96