Opens in a new tab
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै आज

प्रकाशित मिति : २०८२ श्रावण १४ गते

काठमाडौँ / नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी समिति बैठकको तयारीलाई तीव्रता दिएको छ । यसै सिलसिलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारका लागि पदाधिकारी बैठक आह्वान गरेका छन् ।

बैठक आज (बुधबार) अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने तय भएको छ । पार्टीका उपमहासचिव हरिबोल गजुरेलका अनुसार, यो बैठक विशेषगरी शुक्रबार बस्ने स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न र आवश्यक तयारी गर्न केन्द्रित हुनेछ ।

पदाधिकारी बैठकमा पार्टीको आन्तरिक जीवन, संगठन सुदृढीकरणका साथै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी सरकारको कामकारबाही र सरकारका नीति तथा कार्यक्रम, तथा पार्टीले आगामी दिनमा अख्तियार गर्ने रणनीतिका विषयमा प्रारम्भिक छलफल हुने सम्भावना छ ।

स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ । पदाधिकारी तहमा हुने छलफल र निष्कर्षका आधारमा स्थायी समितिका लागि ठोस प्रस्तावहरू तयार गरिने माओवादी केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05