२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट प्रतियोगिता हुने

प्रकाशित मिति : २०८२ श्रावण १५ गते

काठमाडौँ / नेपालले महिला टी–२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई महिला टी–२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको हो ।

१० टोलीले प्रतिस्पर्धा गर्ने छनोट प्रतियोगिता अर्को वर्ष सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ । प्रतियोगिताबाट उत्कृष्ट चार टोलीले सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने मुख्य विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागी भएका आधारमा बंगलादेश र आयरल्यान्डले छनोट प्रतियोगितामा स्वतः स्थान बनाएका थिए ।

त्यसैगरी, एसियाली क्षेत्रबाट थाइल्यान्ड र आयोजकको रूपमा नेपाल छनोट भएका थिए । अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले आफ्नो स्थान सुरक्षित गरेको थियो । बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई(दुई तथा पूर्वी एसिया(प्रशान्त क्षेत्रबाट एक टोलीले आ(आफ्नो क्षेत्रीय छनोट जितेर आउनेछन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा हुने प्रतियोगितामा सहभागी १० टोलीलाई पाँच(पाँच टोलीको दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स र फाइनल खेल हुनेछ । प्रतियोगिताको विस्तृत खेल तालिका भने आइसिसीले पछि सार्वजनिक गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36