२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय युवा संघ कप : इच्छाकामनालाई हराउँदै भरतपुर सेमिफाइनलमा 

प्रकाशित मिति : २०८२ श्रावण १७ गते
Screenshot
- ADVERTISEMENT -

भरतपुर । भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा भरतपुर महानगर कमिटी विजयी भएको छ । आज (शनिबार) भएको खेलमा भरतपुर महानगर कमिटीले इच्छाकामना गाउँ कमिटीलाई हराएको हो । 

कृष्णपुरको मैदानमा भएको खेलमा भरतपु १-० ले विजती भयो । भरतपुरको जितमा बेताप लामाले एक मात्र गोल गरे । उनले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै भरतपुर सेमिफाइनलमा प्रवेश गरेको छ । भरतपुरका रोजल दाहाल प्लेयर अफ दि म्याच भए । 

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा भोलि (आइतबार) राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी भिड्नेछन् । खेल दिउँसो बजे हुनेछ । राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ । 

८ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04