२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिनिधिसभा बैठक बस्दै आज, यस्तो छ कार्यसूची

प्रकाशित मिति : २०८२ श्रावण २१ गते

काठमाडौँ / संघीय संसद् आज (बुधबार) महत्त्वका विभिन्न विषयमा हुने छलफलले व्यस्त रहने भएको छ । अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने कार्यसूची छ भने विभिन्न संसदीय समितिहरूले पनि आ–आफ्ना कार्यसूचीमाथि गहन छलफल गर्नेछन् ।

संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ लाई विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको पूर्ण बैठकका अतिरिक्त आजै चारवटा विषयगत समितिहरू पनि सक्रिय रहनेछन् । समितिहरूमा राष्ट्रिय विकास र स्रोत व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूमा छलफल केन्द्रित हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91