२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता बनिन् रञ्जिता श्रेष्ठ

प्रकाशित मिति : २०८२ भाद्र ४ गते

काठमाडौं / नागरिक उन्मुक्ति पार्टीभित्र संसदीय दलको नेतृत्व परिवर्तन भएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छिन् । चौधरीलाई पदबाट हटाएर अध्यक्ष श्रेष्ठले आफैं संसदीय दलको नेतृत्व सम्हालेकी छन् ।

श्रेष्ठले संसद् सचिवालयमा पठाएको पत्रमा गंगाराम चौधरीलाई पार्टी हितविपरीत काम गरेको आरोप लगाइएको छ । पत्रमा उल्लेख अनुसार, चौधरीलाई पार्टीको विधानअनुसार स्पष्टीकरण सोधिएको थियो तर तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको भन्दै उनलाई कारबाही गरिएको उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

‘निज मा। गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२र०४र३० गते कारबाही गरिएको’ संसद् सचिवालय पुगेको पत्रमा स्पष्ट गरिएको छ ।

श्रेष्ठले चौधरीलाई हटाएर आफूले संसदीय दलको नेताको भूमिका पनि सम्हाल्ने निर्णय भएको जानकारी संसद् सचिवालयलाई गराएकी छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न आग्रह गर्दै सचिवालयमा पत्र पठाइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45