२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोर्ब्स कलेजले एक करोड बढिको छात्रबृति प्रदान गर्ने

प्रकाशित मिति : २०८२ भाद्र ६ गते

चितवन / भरतपुर–२, क्षेत्रपुरस्थित फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर बिबिए कार्यक्रम यस वर्षदेखि सञ्चालन गर्ने भएको छ ।

भर्ना कार्यक्रम सञ्चालन भैरहेको र यस वर्षका लागि एक करोडभन्दा बढिको छात्रवृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिए । हाल ६६ जनाको कोटा रहेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

छात्रवृत्तिबाट जेहेन्ददार, गरिब, जनजाति, शहीद परिवार, अल्पसंख्यक, फरक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रवृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउँदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आव्हान गरे ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा, अतिरिक्त क्रियाकलाप, इण्डस्ट्रीयल एक्सपोजर, व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ, संस्था आदि संग समन्वय गरी सहयोग गर्ने कलेजले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85