२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मध्यरातमा स्कुटर दुर्घटना, दुई युवकको मृत्यु

प्रकाशित मिति : २०८२ भाद्र १३ गते

काठमाडौं / काठमाडौंमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका–३१, जडिबुटीस्थित आकासे पुल नजिकै भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार, मृत्यु हुनेमा नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल (स्कुटर चालक) र काभ्रेपलाञ्चोक पाँचखाल–२ घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन् । गम्भीर घाइते भएका उनीहरूलाई तत्काल ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारका क्रममा दुवैको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, गएराति करिब २ः५० बजे कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर सडक छेउमा रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा ठोक्किएर दुर्घटना भएको थियो। तीव्र गतिका कारण स्कुटर अनियन्त्रित भई बसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलमा प्रहरी टोली पुगी आवश्यक अनुसन्धान गरिरहेको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85