२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आगजनी र लुटपाट छानबिन गर्न उच्चस्तरीय छानविन आयोग बनाइने

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते

काठमाडौं / सरकारले आगजनी र लुटपाट सम्बन्धी घटना छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग बनाउने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।

जेनजी समूहद्वारा घोषित आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी मृत्यु तथा घाइते भएको भन्दै आक्रोशित मानिसहरुको भीडले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरेको थियो । त्यसपछि कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले यसको छानबिनको लागि आयोग बनाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै बैठकले मृतकलाई जनही १० लाखको दरले क्षतिपूर्ति तथा ५ लाख रुपैयाँ अन्य खर्च उपलब्ध गराउने निर्णय गरेको छ । साथै बैठकले जेन जी स्मारक बनाउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91