२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डेडिकेटेड र ट्रङ्क लाइन महसुल असुलीमा सफलता : मन्त्री घिसिङ

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने उद्योगहरूबाट लामो समयदेखि उठ्न नसकेको प्रिमियम महसुलको बक्यौता असुली प्रक्रियामा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङकाअनुसार पहिलो किस्ताको बक्यौता रकम अधिकांश उद्योगहरूबाट भुक्तानी भइसकेको हो ।

मन्त्री घिसिङका अनुसार, यसअघि राज्यले उठाउनुपर्ने यो महत्वपूर्ण महसुल बक्यौतालाई निस्तेज पार्न जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट सुनियोजित प्रयास भएको थियो । तर, आम नागरिक, सञ्चारमाध्यम र सरोकारवाला निकायहरूको निरन्तर चासो, निगरानी र खबरदारीका कारण यो असुली प्रक्रियाले अब ठोस परिणामतर्फ अग्रसर हुने मौका पाएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘हालको विषम परिस्थितिमा पनि देशप्रतिको आफ्नो दायित्वबोधका साथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुहुने सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद,’ मन्त्री घिसिङले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45