Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कुलमान घिसिङ चितवन आउँदै, चौविसकोठीमा सम्बोधन गर्ने

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते

चितवन / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज (मंगलबार) चितवन आउने भएको छ । अध्यक्ष घिसिङ भरतपुर विमानस्थलमा बिहान साढे ११ बजे आइपुग्ने उज्यालो नेपाली पार्टी चितवनका अध्यक्ष तथा संयोजक समीर केसीले जानकारी दिए ।

संयोजक केसीका अनुसार अध्यक्ष घिसिङको विमानस्थलको सभाहलमा पहिलो कार्यक्रम पत्रकारसँग भेटघाट रहेको छ । विमानस्थलबाट चौविसकोठीसम्म र्याली निकालिने छ भने अध्यक्ष घिसिङको छोटो सम्बोधन रहने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

त्यसलगतै अध्यक्ष घिसिङ चनौलीका लागि प्रस्थान गरिने कार्यक्रम रहेको बताइएको छ । आज दिनभर व्यस्त रहने घिसिङको कार्यक्रममा सबै नेपाली जनसमुदायलाई सहभागिताको लागि उज्यालो नेपाल पार्टी चितवनले आह्वान समेत गरेको छ ।

चनौली कार्यक्रम पश्चात क्षेत्र नं. १ स्थित टाँडी, राप्ती, पर्सा, खैरहनीलगायत सबै स्थानमा भेटघाट कार्यक्रम रहने संयोजक केसीले बताए । उज्यालो नेपालको नायकका रुपमा परिचय बनाउन सफल घिसिङको चितवन आगमनलाई विशेष रुपमा हेरिएको छ ।

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने लक्ष्य लिएको उज्यालो नेपाली पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभरबाट उमेदवारी घोषणा समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22